कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।
काठमाडौ,११ बैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार मात्र १४ जनाको मृत्यु भएको हो ।...
काठमाडौं उपत्यकाका विभिन्न ठाउँ सहित देशभरका ३ दर्जनभन्दा बढी स्थानमा केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।
नीतगत व्यवस्थामा आएको सुधारले पनि शेयर कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव कर्जा विस्तारमा देखिएको छ...
काठमाडौं, १० बैशाख । पछिल्ले २४ घण्टामा काठमाडौं उपत्यकामा ९४० जना कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ७६०,...
काठमाडौं,१० बैशाख । पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७९८ जनाको...
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।
काठमाडौं, १० बैशाख । नेकपा (एमाले) ले नेता शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ । बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको...
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दोस्रो लहर तीव्र रुप फैलिँदै गर्दा सरकारले सर्वसाधारणलाई मास्क लगाउन प्रोत्साहन गरिरहेको छ । पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ। स्वास्थ्य मन्त्रालयले...
एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो। नयाँ बनाइएको स्थायी कमिटीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कसैलाई पनि राखिएको छैन।
© 2026 Cloud Patrika. All Rights Reserved.