काठमाडौं । स्पेनिस कोपा डेल रे मा आज बार्सिलोना सेभिल्लासंग भिड्दै छ । बार्सिलोनाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ः४५ बजे सेमिफाइनल खेलको दोस्रो लेगको खेल बार्सिलोना जित्नै पर्ने...
हुरुनका अनुसार सन् २०२० मा २५९ जना अर्ब डलरको सूचीमा प्रवेश गरेका छन् ।विश्वमै अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ ।
कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं, १९ फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो । पोजेटिभ सर्किट लागेको हिल्सको...
सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका थिए...
प्रदेशको चितवन, धादिङ, सिन्धुली, नुवाकोट, काभ्रे, रामेछाप, दोलखा र मकवानपुरको विभिन्न प्रकारको सवारी साधनका धनीलाई स्मार्ट कार्ड वितरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ ।
नेपाल राष्ट्रबैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।
निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्यांकरले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारबाही गरिएको हो ।
काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले डिजी पे प्रा.लिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । वि.सं २०७४ मा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा...
काठमाडौं, १८ फागुन । आइपीओमा १० कित्ता शेयर आवेदन दिन पाउने प्रावधान हटाउन गृहकार्य शुरु भएको छ । लगानीकर्ताको संख्या बढेपनि यसले विकृति ल्याएको भन्दै नेपाल धितोपत्र बोर्डले १० कित्ता...
© 2026 Cloud Patrika. All Rights Reserved.