शेयर बजार हरियाली, धेरै कमाउने होटल र जलविद्युत समूहका लगानीकर्ता

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको ४ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् ।

५ वर्ष अगाडि

बुद्ध एयरले घटायो सुर्खेत-काठमाडौंको भाडादर, ४० रुपैयाँ क्यास ब्याक

निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडानतर्फको सुर्खेत-काठमाडौं हवाई भाडादर घटाएको छ ।

५ वर्ष अगाडि

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित

काठमाडौं, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ । समाचार संस्था एएनआइका अनुसार गुजरात सरकारले ओमिक्रोन ओमिक्रोन भेरियन्टको त्रासको कारण...

५ वर्ष अगाडि

सरकारी लक्ष्यको ३९ प्रतिशत राजस्व संकलन

करिब ६ महिनामा अवधिमा ४ खर्ब १७ अर्ब रुपैयाँ राजस्व असुली भएको छ । चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ३९.८४ प्रतिशत हो ।

५ वर्ष अगाडि

मध्य भोटेकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट, विक्री शून्य

काठमाडौं, २२ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । साताको कारोबारको अन्तिमदिन विहीवार कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २१.४० ले बढेसंगै...

५ वर्ष अगाडि

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीलाई लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस कति ?

रिमा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।

५ वर्ष अगाडि

आयल निगमले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधि जडान गरिएको पहिलो पम्प

पम्पमा १ लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने अन्डर ट्यांक छ । २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक छन् ।

५ वर्ष अगाडि

चैत मसान्तसम्म काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी

हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो। त्यसपछि साउनमा पुनः आएको बाढीले त्यहाँ रहेका संरचनामा थप क्षति पुगेको थियो ।

५ वर्ष अगाडि

पश्चिमी वायुको प्रभाव: चारवटा प्रदेशमा वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले गएरातिदेखि चार वटा प्रदेशमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

५ वर्ष अगाडि
1 … 2,041 2,042 2,043 2,044 2,045 … 3,747