साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९ अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च अंक हो ।
काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार नेपालले चार स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको अपडेटअनुसार चार स्थान उक्लिएको नेपाल १६८ औं स्थानमा पुगेको...
काठमाडौं, २८ साउन । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । लुम्बिनी प्रदेशमा केसीले चार दलीय गठबन्धनको समर्थनमा ४२ जना सांसदको हस्ताक्षरसहित...
धेरैले मास्कको प्रयोगपछि मास्कलाई जथाभावी फाल्ने वा यसलाई राम्ररी विसर्जन नगरेको पाइन्छ । तर प्रयोग गरिसकेको वा पुरानो मास्कलाई विसर्जन गर्दा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको...
काठमाडौं, २८ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहीबार लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो...
उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।
काठमाडौं, २८ साउन । यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज ११ः३० मिनेट जादाँ इन्स्योरेन्सको शेयर मूल्य ९.९ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो । पोजेटिभ...
धबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णयसँगै काठमाडौं उपत्यकामा बिहीबार बाटै विद्यार्थीलाई खोप दिन थालिएको हो । उपत्यकामा विद्यार्थीलाई खोपका लागि ५ वटा केन्द्र तोकिएको छ ।
काठमाडौं, २८ साउन । बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो । बुधबार प्रतितोला ८८ हजार ८०० मा कारोबार भएको छापावाल सुनको...
यो प्राणाली लागुभएपछि ६ महिनासम्म परीक्षणकाल तोकिएको छ । यसको अर्थ अहिले सञ्चालनमा रहेका मोबाइलहरु यो प्रणाली लागूभएको ६ महिनासम्म आईएमईआई नम्बर दर्ता गर्न समयावधि दिनुपर्ने कानुनी प्रावधान रहेको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.