‘खनालको उपचारमा राज्य कोषबाट खर्च गर्न मिल्दैन’ गगन थापा

काठमाडौं, ६ साउन । नेपाली काङ्ग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारमा राज्यकोषबाट खर्च गर्न नमिल्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भारतको...

५ वर्ष अगाडि

कोरोना कहर : एप्पलको कार्यलय थप एक महिना बन्द रहने

काठमाडौं, ६ साउन । अमेरिकी ग्याजेट निर्माण कम्पनी एप्पलको कार्यलय थप एक महिना बन्द हुने भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सेप्टेम्बरबाट सबै कर्मचारी कार्यलयमा उपस्थित हुने...

५ वर्ष अगाडि

सल्लाहकार र विज्ञहरुबाट प्रशासनयन्त्रमाथि आतंक शुरु नभइदिए हुन्थ्यो !

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारलाई ६ सुझाव दिएका छन् । त्रितालले सरकार नयाँ गठनपछि प्रशासनयन्त्रले व्यहोर्ने परेको विगत ३० वर्षको अनुभवलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै सुझाव दिएका हुन्...

५ वर्ष अगाडि

वर्षायाम : एकै समयमा दुईभन्दा बढी सङ्क्रमणको जोखिम, कसरी जोगिने ?

काठमाडौं । वर्षायाम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने परजिवीका कारण डेँगु, मलेरियाजस्ता रोग लाग्ने सम्भावना बढी हुन्छ । अहिलेको समयमा कोभिडको जोखिम पनि उत्तिकै छ । र, दुईवटा रोगको संयोजन...

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना...

५ वर्ष अगाडि

मैलुङ खोला जलविद्युतले साउन १४ देखि आइपीओ निष्कासन गर्ने

काठमाडौं, ६ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर(आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साउन १४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६...

५ वर्ष अगाडि

प्रतितोला ७०० रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ साउन । बुधबार सुनको भाउ पुन घटेको छ । आज सुनको भाउ तोलामा रु ७ सयले घटेको हो । मंगलबार प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भएको...

५ वर्ष अगाडि

महालक्ष्मी विकास बैंकको खुद मुनाफमा छलाङ

महालक्ष्मी विकास बैंकले खुद मुनाफमा छलाङ मारेको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण खुद नाफमा ७१.०२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

५ वर्ष अगाडि

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

बिहान देशभर मौसम बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइछ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी,...

५ वर्ष अगाडि

‘क्लासिको लेजेन्ड’ मा रियलको रोमाञ्चक जित

लेजेन्ड एल क्लासिकोमा स्पेनिस क्लब रियल म्याड्रिडले जित हात पारेको छ । गएराति इजरायलस्थित ब्लुमफिल्ड स्टेडियममा भएको खेलमा रियलले क्याटलान क्लब बार्सिलोनालाई ३-२ले पराजित गरेको हो ।

५ वर्ष अगाडि
1 … 2,279 2,280 2,281 2,282 2,283 … 3,733