नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ ।
नेपालमा जन्म भै विदेशी राहदानी प्राप्त गरेका नावालक यसै अवधि भित्र विदेश प्रस्थान गर्ने भएमा निजलाई प्रदान गरिने प्रवेश भिसा सम्बन्धि कार्य पनि गरिने भएको अध्यागमन विभागले जनाएको छ।
काठमाडौं, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुईवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले...
काठमाडौं, ६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९० जना कोरोना संक्रमितको निधन...
काठमाडौं, ६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२८७...
काठमाडौं, ६ जेठ । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा निर्वाचित भएका छन्।...
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि निषेधाज्ञाको समयमा घरमै बसी विभिन्न तरिकाले रिचार्ज, ट्रान्सफर र गिफ्ट प्याकेजका सुविधा उपलब्ध गराएको छ । निषेधाज्ञाको समयमा वर्क फ्रम होम, अनलाइन क्लास,...
कोभिड–१९ महामारीको असर घरजग्गा कारोबारमा पनि परेको छ । महामारीको प्रकोप बढेसँगै अघिल्ला महिनाको तुलनामा घरजग्गा कारोबार प्रभावित भएका छन् ।
सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा...
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार २१४ कम्पनीको ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ३ रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार ६०२ कित्ता शेयर किनबेच भएका छन्...
© 2026 Cloud Patrika. All Rights Reserved.