प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सही थियो वा थिएन भन्ने कुरा अहिलेको सत्ता साझेदार दलको विषय नभएको बताएका छन् ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित...
काठमाडौं । नेपाल आयल निगम ५२ वर्ष पूरा गरी ५३ औं वर्षमा प्रवेश गरेको छ । निगमले मंगलबार आफ्नो ५३ औं वार्षिकोत्सव मनाएको हो ।
यसअधि विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो । विराटनगर र लुम्बिनीबीचको फाइनल खेल बुधबार त्रिवि मैदानमा हुनेछ ।
सबै दल सरकारमा सहभागी भएर विगतमा भएका गल्ती कमजोरीलाई ढाक्ने र त्यहीमाथि लडेर एउटालाई पन्छाएर अर्को सरकारमा आउने खेल चलिरहेको बताए ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५४ कम्पनीको ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता शेयर किनबेच भएका छन्...
कांग्रेसको निर्णयप्रति व्यंग्य गर्दै ओलीले देउवालाई डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताए । उनले यस क्रममा विश्वासको मत दिएकोमा कांग्रेसलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
उनले अब आयोजनाहरु २४सै घण्टा सञ्चालन हुने भन्दै राजश्व चुहावट नियन्त्रणमा प्राथमिकता दिने बताए। उनले निजी क्षेत्र र सहकारी लगायतसँग मिलेर विकास निर्माणमा काम गर्ने दावी गरे।
प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले ६ महिनाभित्रमा सबै नेपालीलाई नागरिकता र एक वर्षभित्र राष्ट्रिय परियचयपत्र बाँडिने बताएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.