थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ् र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको छ।
काठमाडौं, ११ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६९ जना कोरोना संक्रमितको निधन...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा अल्पकालिन लगानी गर्न रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै अल्पकालिन कारोबारबाट नाफा कमाउनेगरी शेयर बजारमा लगानी...
बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर र निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म ग्राहकबाट कर्जा असुली गर्दा कुनै पनि प्रकारका पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् ।
कोभिड-१९ को दोस्रो लहरको प्रभाव बैंक तथा वित्तीय संस्थामा समेत परेको छ । पछिल्लो समय कर्जा लगानीमा आक्रामक देखिएका बाणिज्य बैंकहरु निषेधाज्ञासँगै सुस्ताएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २९ कम्पनीको ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०७ रुपैयाँ बराबरको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर किनबेच भएका छन्...
कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढिरहेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै
वित्तीय संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा रु.१ करोड ५७ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको थियो ।
सबै वैज्ञानिक प्रमाणले कोभिड–१९ को संक्रमणलाई कम गर्नका लागि प्रभावकारी उपायको रुपमा अनुहारमा मास्कको प्रयोगलाई सिद्ध गरेको छ । मास्क लगाउनाले भाइरस नियन्त्रण तथा व्यक्तिगत सुरक्षा दुवै हुन्छ,' सन्देशमा भनिएको...
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.