काठमाडौं, १२ बैशाख । पछिल्लो २४ घण्टामा ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २९२...
काठमाडौं, १२ बैशाख । निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आउँदो जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगको तालिका अनुसार...
यो बेला सकभर शेयर होल्ड गर्नुपर्ने विश्लेषकहरुको भनाई छ । अहिले राम्रा र बलिया कम्पनीको शेयर किन्ने अवसर भएकोले यस्तो बेला बजारबाट बाहिरिने भन्दा पनि भित्रिनु बुद्धिमानी हुने विश्लेषकहरुको दाबी...
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१५ कम्पनीको ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर किनबेच भएका छन्...
मन्त्रालयले आइतबार एक सूचना निकाल्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको हो ।
विभिन्न चार योजनाअन्तर्गत तीन हजार २९० योगदानकर्तालाई ६ करोड ९७ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको...
काठमाडौं, १२ बैशाख । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्री खुल्ला गरेको छ । लघुवित्त ३ लाख ९३ हजार ८०१ कित्ता शेयर बिक्रीको लागि बोलपत्र खुलाएको...
काठमाडौं, १२ बैशाख । महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । आइतबार ११ २५ सम्ममा महिलाको शेयर मूल्य ९.९९ प्रतिशत बढेर सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य १९४...
७ लाख ५३ हजार ५३ घर बन्दै गरेको छ । ६ वर्षको अवधिमा भत्किएका संरचना पुनर्निर्माणमा मात्र कुल ६ खर्ब ८५ अर्ब ९० करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको...
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.