भारतमा एकैदिन २ लाख ६० हजार कोरोना संक्रमित थपिए, १५ सयको मृत्यु

काठमाडौं, ५ चैत । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ...

५ वर्ष अगाडि

शानदार जितसहित बार्सिलोनालाई कोपा डेल रेको उपाधि

काठमाडौं, ५ चैत । स्पेनिस कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओमाथि ४–० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो ।...

५ वर्ष अगाडि

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक ७० करोड नोक्सान

निगमले आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

५ वर्ष अगाडि

थप ७६८ जनामा कोरोना पुष्टी, २२६ जना डिस्चार्ज

काठमाडौं, ४ बैशाख । नेपालमा थप ७६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३३३ जनाको पीसीआर...

५ वर्ष अगाडि

कुशल र आसिफको उत्कृष्ट ब्याटिङले नेपालको शानदार जित

नेपालको जितमा आसिफ शेखले नटआउट ५४ रन जोडे। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। कुशल भुर्तेलले ४६ बलमा ६२ रन जोडे।

५ वर्ष अगाडि

ओलीको आक्रोश-‘सभामुख अराजक र अनैतिक काममा लागेर संसदलाई बन्धक बनाए’

ओलीले संसदमा अवरोध गरेर सरकारलाई काम नै गर्न नदिएको समेत आरोप लगाए। 'उहाँले संसद्‍मा गर्नुपर्ने काम नगरेर असहयोग गरिरहे, काम नै गर्न दिएनन्। '

५ वर्ष अगाडि

घटेन बार फोनको माग, वार्षिक कति भित्रन्छ ?

नेपाल मोबाइल वितरक संघका केन्द्रिय अध्यक्ष दिनेश चुल्याद्योका अनुसार स्मार्ट फोनको माग र आयातमा उल्लेख्य वृद्धि भएपनि बार फोनको मागमा पनि खासै कमी आएको छैन ।

५ वर्ष अगाडि

एकवर्षमा हावाहुरी र चट्याङले लियो ७८ जनाको ज्यान, २६४ घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०७७ वैशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा देशको विभिन्न ठाँउमा हावाहुरी र चट्याङमा परी ७८ जनाको ज्यान गएको हो ।

५ वर्ष अगाडि

कोहलपुरमा बस र टिप्पर ठोकिँदा पाँच जनाको मृत्यु, ३७ जना घाइते

काठमाडौं, ३ चैत । बाँकेको कोहलपुरमा यात्रुबस र टिप्पर ठोकिँदा ५ जनाको मृत्यु भएको छ। अन्य ३७ जना घाइते भएका छन्। सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको...

५ वर्ष अगाडि

एमालेका सांसदको ‘फ्लोर क्रस’ले जोगियो मुख्यमन्त्री शाहीको सरकार

काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबारको प्रदेश सभा बैठकमा उनको प्रस्तावमा मतदान भएको हो । शाहीको प्रस्तावको पक्षमा २२ मत र...

५ वर्ष अगाडि
1 2,435 2,436 2,437 2,438 2,439 3,727