शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ।
पोर्चुगिज फुटबल स्टार तथा म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने क्रिस्टियानो रोनाल्डो ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् ।
कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।
एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रमाथि जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।
काठमाडौं महानगरपालिकाले सोमवार विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गर्दैछ ।
काठमाडौं, २४ माघ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन् । कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र...
नेपाल राष्ट्र बैंकले ल्याउने नीति कार्यान्वयन गर्नका लागि कहिलेकाँही पर्याप्त सयम दिएको देखिदैन ।
पुंँजी पर्याप्त भएपछि बैंकले आक्रामकरुपमा कर्जा प्रवाह गर्दा आएको साइड इफेक्टले पनि तरलता व्यवस्थापनमा चाप परेको देखिएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतवार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा १७ लाख ५४ हजार ५१७ आवेदकले २ करोड १७ लाख ४९ हजार ४९० कित्ता सेयर माग गरेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.