मञ्जुश्री फाइनान्सको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मञ्जुश्री फाइनान्सको सेयरमूल्य समायोजन भएको छ ।

५ वर्ष अगाडि

पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने सीके राउतको घोषणा

काठमाडौं, १५ पुस । सीके राउतको जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ । पार्टी अध्यक्ष डा.सीके राउतले विज्ञप्ती जारी गरेर पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको...

५ वर्ष अगाडि

देशैभर चिसो बढ्यो, कस्तो रहन्छ आगामी तीनदिनको मौसम ?

मंगलबारदेखि देशव्यापी रूपमा भइरहेको मौसम बदली, वर्षा र हिमपात आजबाट रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

५ वर्ष अगाडि

बिहीवार देशभर सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं, १४ पुस । सरकारले भोलि सार्वजनिक बिदा घोषणा गरेको छ । १५ गते बिहीवारका दिन गुरुङ समुदायले मनाउने तमु ल्होसार परेको हुनाले सो अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक...

५ वर्ष अगाडि

विदेश भ्रमणमा जाने नेपालीलाई वर्षमा २ पटकमात्रै डलर सटही सुविधा

नयाँ व्यवस्था अनुसार भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपालीहरुले प्रति राहदानीबाट वर्षमा २ पटकमात्रै अमेरिकी डलर सटहीको सुविधा पाउनेछन् ।

५ वर्ष अगाडि

मुद्दती निक्षेपमा २८ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

बैंकले बुधवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी माघ देखि २०७९ माघ १ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

५ वर्ष अगाडि

पर्यटन बोर्डका सीइओ रेग्मीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई कामबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

५ वर्ष अगाडि

थप २२० जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं, १४ पुस । पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पीसीआर परीक्षण र ११७५ जनाको...

५ वर्ष अगाडि

पाँच महिनामा ९१ ऋणीले लिए ११ अर्ब ८४ करोड पुनरकर्जा, कसले कति पाए ?

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा ११ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

५ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६२ करोडको कारोबार

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छ ।

५ वर्ष अगाडि
1 … 2,045 2,046 2,047 2,048 2,049 … 3,740