शेयर बजारमा लाग्यो तेस्रो सकारात्मक सर्टिक, कारोबार बन्द

बजार खुलेको साढे दुई घण्टा नबित्दै नेप्से ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।

५ वर्ष अगाडि

बुद्ध एयरको ‘फ्लाइट अलर्ट’ सेवा शुरु,उडान हुने नहुने मोबाइलमा म्यासेज

कम्पनीले उडान अवस्थाबारे पूर्वसूचना लिनका लागि प्रत्येक यात्रुलाई टिकट बुकिङ गर्दा आफ्नो आधिकारिक सम्पर्क नम्बर समावेश गर्न सुझाव दिएको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा सकारात्मक सर्टिक, ४० मिनेटका लागि कारोबार बन्द

साताको तेस्रो कारोबार दिन मंगलबार सुरुवातबाटै हरियाली छाएको नेप्सेमा कारोबार सुरु भएको एक घण्टा ३८ मिनेटमा सकारात्मक सर्किट लागेको हो ।

५ वर्ष अगाडि

दोस्रो चरणको चुनावमा प्रकाशमान र निधिको समर्थन देउवालाई

प्रकाशमानले भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने बताएका हुन् । दोस्रो चरणमा सहयोग माग्दै हिँड्ने निधिको निवास पुगेका देउवालाई निधिले पनि सहयोग गर्ने बताएका हुन् ।

५ वर्ष अगाडि

कांग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा, देउवा र कोइराला भिड्ने

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

५ वर्ष अगाडि

च्याम्पियन्स लिगको नयाँ खेल तालिका: पीएसजीको प्रतिस्पर्धा रियालसँग

यूईएफले पहिलोपटक सार्वजनिक ‘ड्र’मा प्राविधिक त्रुटि भएको भन्दै नयाँ तालिका सार्वजनिक गरेको हो । यूईएफएले पहिलोपटकको ‘ड्र’ मा सफ्टवेयरमा त्रुटि भएको जनाएको थियो ।

५ वर्ष अगाडि

लगानीयोग्य रकमको अभावका बीच एक सातामा बैंकिङ प्रणालीबाट ५ अर्ब बाहिरियो

तरलता अभावका कारण सिडी रेसियो ९१.४९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा आगामी असार मसान्तसम्म सिडी रेसियो ९० प्रतिशत पुर्याउनु पर्नेमा अहिले नै ९० प्रतिशत भन्दा बढी रहेको...

५ वर्ष अगाडि

देशभर चिसो बढ्यो, सतर्क रहन मौसमविदको आग्रह

काठमाडौं, २८ मंसिर । देशभर चिसो बढ्दो क्रममा रहेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी...

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड, २७ लाख ग्राहकलाई सेवा प्रदान

बैंकको खुद मुनाफा आव २०७६-७७ को तुलनामा आव २०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई रु चार अर्ब १६ करोड पुगेको हो । हाल बैंकले रु दुई खर्ब ७४ अर्ब भन्दा...

५ वर्ष अगाडि

थप ३४१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन

काठमाडौं, २७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ३४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना...

५ वर्ष अगाडि
1 … 2,067 2,068 2,069 2,070 2,071 … 3,740