कोरोना प्रभावित अतिविपन्न परिवारलाई राहतका लागि निवेदन दिन १५ दिने सूचना (सूचनासहित)

कोरोना महामारीका कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई सरकारले राहतस्वरूप १० हजार रुपैयाँ दिन लागेको हो।

५ वर्ष अगाडि

एकै दिन १३ सय रूपैयाँ बढ्यो सुनको भाउ

नेपाली बजारमा सुनको भाउमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

५ वर्ष अगाडि

लक्ष्मी बैंकको लाभांश घोषणा

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि सहित ३.५५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

५ वर्ष अगाडि

टी-२० विश्वकप: इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

बलिङतर्फ न्युजिल्यान्डका टिम साउदी, एडम मिल्न, इश सोदी र जिम्मी निशमले समान १/१ विकेट लिए। न्युजिल्यान्डले उपाधिका लागि अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

५ वर्ष अगाडि

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस, जुम्लाको माइनसमा

पत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।

५ वर्ष अगाडि

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। बिहिबार बिहान विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरेका हुन् ।

५ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई पाक्षिक २ अर्ब ६२ करोड नोक्सान

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य ३ रुपैयाँ बढाएर पठाएको हो ।

५ वर्ष अगाडि

नबिल बैंक र सहजबीच प्रदेश १ को कृषि उद्यमलाई प्रवर्द्धन गर्ने सम्झौता

त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले “जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस...

५ वर्ष अगाडि

देशभर ४४० जनामा कोरोना पुष्टी हुँदा उपत्यकामा २०२ संक्रमित थपिए

काठमाडौं, २४ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५५, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्...

५ वर्ष अगाडि

थप ४४० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।

५ वर्ष अगाडि
1 … 2,109 2,110 2,111 2,112 2,113 … 3,739