युरोकप : टर्कीलाई हराउँदै इटालीको विजयी शुरुवात

युरोकप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

५ वर्ष अगाडि

अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको एकस्वर

कतिपय साथीहरुले त्यो सुविधा पाएपनि धेरै पहल गर्नुपरेको भनाई उनको छ । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति र कानुन र नीतिको आ–आफ्नै ब्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भैरहेको गुनासो शर्माको...

५ वर्ष अगाडि

यी हुन् नेपालमा पशुपक्षीबाट मानिसमा सर्ने १० वटा रोग

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा पशुपक्षीबाट मानवमा सर्ने प्रमुख १० रोगको प्राथमिकीकरण गरेको हो।

५ वर्ष अगाडि

थप ३७५० जनामा कोरोना संक्रमण पुष्टी, ५२२५ जना संक्रमण मुक्त

काठमाडौं, २८ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३७५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमितको निधन

काठमाडौं, २८ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ६७ जनाको मृत्यु भएको हो...

५ वर्ष अगाडि

साताको शेयर बजार: ८३ अर्ब ९३ करोडको कारोबार हुँदा रोजाइमा ‘पुनर्बीमा’

यो साता दुई सय २१ वटा कम्पनीहरुको सात लाख ५३ हजार छ सय ३९ पटकको कारोवारमा १७ करोड पाँच लाख ९० हजार छ सय ४३ कित्ता शेयर-खरिद बिक्री भएको छ...

५ वर्ष अगाडि

कोपाका लागि मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टिम घोषणा, को-को परे ?

अर्जेन्टिना फुटबल फेडेरेसन र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

५ वर्ष अगाडि

‘बैंकको भौतिक संरचना दृष्टिविहीनको पहुँच बाहिर’- उपाध्यक्ष शर्मा

नेपाल नेत्रविहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले नेपालका बैंक तथा वित्तीय संस्थाको भौतिक संरचना दृष्टिविहीनको पहुँच बाहिर रहेको बताएका छन् ।

५ वर्ष अगाडि

‘मोबाइल वालेटले पूर्णरुपमा डिजिटल नीति लिन सकेन्’ -दृष्टिविहीन प्रयोगकर्ता

दृष्टिविहीन प्रयोगकर्ताहरुले मोबाइल वालेटले पूर्णरुपमा डिजिटल नीति लिन नसकेको बताएका छन् ।

५ वर्ष अगाडि

गण्डकीका राजमो सांसद थापा फेरि कारबाहीमा, विपक्षी गठबन्धनलाई सहज

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्विप उल्लंघन गरेपछि उनलाई दोस्रोपटक सांसदबाट हटाइएको हो। बिहीबारको मतदान प्रक्रियामा थापा तटस्थ बसेका थिए।

५ वर्ष अगाडि
1 2,335 2,336 2,337 2,338 2,339 3,726