नविल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो ४ महिनाको वित्तीय प्रतिवेदनका अनुसार, विप्रेषण आप्रवाहमा ११.२ प्रतिशतले बढ्दै ३३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
गोरखा । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण भएको...
निक्षेपको ब्याज धेरै नघटोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले मुद्दती र साधारण निक्षेपमा दिइने ब्याजको अन्तर ५ प्रतिशत भन्दा कम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकको छ । तर, बैंकहरुले...
ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४१ पुगेको...
काठमाडौं, ६ पुस । पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७४२ जनामा कोरोना संक्रमण...
काठमाडौं, ६ पुस । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित...
काठमाडौं । अमेरिकाको ट्याक्ससमा बसोबास गर्ने ९ वर्षिय युट्युवर रेयान काजीको वार्षिक कमाई ३० मिलियन अर्थात ३ अर्ब ६० करोड रहेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम फोब्र्सले सार्वजनिक गरेको सन्...
त्यसैले सार्वभौम जनतासामू जाने विकल्पमा म गएको हुँ,’ उनले भने,‘अझै पनि एकताबद्ध भएर निर्वाचनमा जान कमरेडहरुलाई आग्रह गर्दछु। चुनावले साथीहरुको क्षमताको मापन गर्ने अवसर दिनेछ। ’
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चार महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले वृद्धि...
© 2026 Cloud Patrika. All Rights Reserved.