सरकारले भिजिट भिसामा विदेश जाने व्यक्तिका लागि नयाँ नियम लागू गरेको छ। नयाँ कार्यविधि नबन्दासम्म लागू हुने उक्त नियमबारे बिहीबार परिपत्र गरिएको छ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेप्सेले शुक्रवार एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ।
सरकारले मिर्गौला, कलेजो, मुटु लगायतका रोगको नियमित परीक्षण नि:शुल्क गर्ने निर्णय गरेको छ ।
नेपालमा पर्यटकबाहेकका भिसा लिन र परिवर्तन गर्न विदेशीलाई दूतावासको सिफारिस अनिवार्य गरिएको छ ।
गम्भीर प्रकृतिका विषयलाई सम्बोधन गर्नका लागि सरकारले कुनै प्रयास गरेको देखिंदैन । अर्थमन्त्री शर्माले आर्थिक वर्षको पहिलो छ महिना कुनै उल्लेख्य कार्य गरेनन् । बरु उनी आफ्नो दल नेकपा (माओबादी...
राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध अख्तियारले काठमाडौं विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लयमा फर्किएको छ । निरन्तर ओरालो लागेको बजार साताको कारोबारको अन्तिमदिन शेयर बजार उच्च अंकले बढेको हो ।
संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.