काठमाडौं, १६ जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री...
यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १३ गते १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्धारानिर्धारित सूत्रको आधारमा प्रदेशलाई रु. ५७ अर्ब ९५ करोड र स्थानीय तहलाई रु. ९४ अर्ब ५६ करोड समानीकरण अनुदान विनियोजन भएको छ ।
काठमाडौं, १६ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टीभित्रका आन्तरिक विषयमा छलफल गर्न आइतबार साँझ ५ बजे बैठक बोलाएका हुन्...
काठमाडौं, १६ जेठ । साताको कारोबारको पहिलोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२:१० बजेसम्ममा २०.२० अंकले बढेको छ । यो सँगै परिसूचक २८३५.६० को बिन्दुमा पुगेको छ । सोमबार...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारको तुलनामा आइतवार तोलाको २ सय रुपैयाँ बढेको हो । छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, १६ जेठ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्रीमा ल्याएको छ । आइतवारदेखि वित्तीय संस्थाको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर लिलामीमा आएको...
नेपालमा बंगालको खाडीबाट आएको 'यास' चक्रवातको प्रभावका कायमै रहेको छ । ‘यास’ चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ ।
सरकारले चुनावलाई लक्षित गरेर ल्याएको बजेटमा पर्याप्त छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा अर्थमन्त्री बिष्णु पौडेलले ब्यवसायीलाई विभिन्न कर सहुलियत दिएका छन्।
चेल्सीको च्याम्पियन्स लिगको दोस्रो उपाधि हो। यसअघि सन् २०१२ मा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उता पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको प्रिमियर लिगको च्याम्पियन सिटी उपाधि...
© 2026 Cloud Patrika. All Rights Reserved.