काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार भोलिको बैठकमा जम्मा...
कालीमाटी फलफूल तथा तरकारी बजारमा काउली, प्याज, गोलभेँडा, बन्दा, लौका, गाजर, आलु, मुला, काँक्रो लगायत अधिकांश तरकारीको भाउ घटेका छन् ।
गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने एकदिन अघि नै प्रदेश प्रमुख सीता पौडेललाई बझाएका हुन्।
सत्तारुढ दल एमालेमा चर्किएको विवाद मिलाउन आइतबार सिंहदवारमा बसेको ओली र नेपाल पक्षबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।
काठमाडौं, २६ बैशाख । काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा...
काठमाडौं, २६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८...
काठमाडौं, २६ बैशाख । नेकपा एमाले विवादको उत्कर्षमा पुगेको छ । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद राजीनामाको तायारीको लागि सांसद संघीय संसद्को सचिवालय भेला भएका छन् ।...
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलोदिन आइतबार नेप्से १८.४९ अकले घटेर २६१८.६३ विन्दुमा पुगेको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरस विरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको...
कोरोना संक्रमणबाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउने चेम्बरले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.