हिमाल आरोहणका क्रममा दुई बिदेशी नागरिकको मृत्यु

अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

८ महिना अगाडि

हायात व्यवस्थापनले भन्यो- ‘बन्द भएको होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ’

पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ ।

८ महिना अगाडि

स्वास्थ्य मन्त्री गौतमको पहिलो निर्णय : आन्दोलन प्रभावितलाई मनाेपरामर्श

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् ।

८ महिना अगाडि

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् ।

८ महिना अगाडि

तीन महिनामा ६ सय ६ किलो सुन आयात

चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोजसम्म) मा मात्रै ६ सय ६ किलो सुन आयात भएको हो ।

८ महिना अगाडि

आज २ जनाको मात्रै शपथ हुने

प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शपथ हुने भएको छ।

८ महिना अगाडि

गौतमबुद्ध विमानस्थलमा थाइ एयरले आजदेखि पुनः उडान थाल्याे

काठमाडौं । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ । थाइ एयर एसियाले आइतबार र बुधबार बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ । अहिले भैरहवामा नियमित...

८ महिना अगाडि

दुर्गा प्रसाईंले भने ‘म सुध्रिन तयार छु’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । देश छोडेर जान भने पनि त्यसका लागि तयार भएको उनले बताए ।

८ महिना अगाडि

राष्ट्र बैंकले ४२ दिनका लागि ९० अर्ब रुपैयाँ बजारबाट तान्दै

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

८ महिना अगाडि

तोलामा ११ हजार ६ सय रुपैयाँ घट्याे सुन!

नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ ताेकेकाे...

८ महिना अगाडि
1 149 150 151 152 153 3,678