चार देशीय सिरिजको फाइनलमा आज नेपाल र कुवेत भिड्दै

हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत भिड्दैछन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

१ वर्ष अगाडि

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि

वीरगञ्जमा आज दिउँसोसम्मका लागि कर्फ्यु

पर्साको वीरगञ्जमा आज दिउँसोसम्मका लागि कर्फ्यु लगाइएको छ ।

१ वर्ष अगाडि

वीरगञ्जमा कर्फ्यु लगाउने तयारी

पर्साको वीरगञ्जमा कर्फ्यु लगाउने तयारी भएको छ ।

१ वर्ष अगाडि

प्रचण्डले भने ‘हत्याकाे त के कुरा मैले कसैलाई पिटेकाे पनि छैन ‘

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसाकाे नाममा कसैलाई हात समेत नहालेकाे बताएका छन्।

१ वर्ष अगाडि

टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल, कुवेतसँग खेल्ने

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् ।

१ वर्ष अगाडि

नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ । झण्डै एक दशकदेखि कम्पनीले नेपाली बजारमा बच्चादेखि बृद्घसम्मका लागि जुत्ता...

१ वर्ष अगाडि

प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न निर्देशन

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ । आन्दोलन, प्रदर्शनलगायतलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयले कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको हाे ।

१ वर्ष अगाडि

शिक्षा, स्वास्थ्य अनुसन्धान र नवप्रवर्तनबारेको अन्तरराष्ट्रिय सम्मेलन ललितपुरमा शुरु

।स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धि शीर्षकमा चैत ३० गतेदेखि दुई दिने अन्तराष्ट्रिय सम्मेलन ललितपुरमा शुरु भएको छ ।

१ वर्ष अगाडि

विनयी खोलामा बाढीले डाइभर्सन बगायाे, नारायणघाट-बुटवल सडक अवरुद्घ

विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग (नारायणघाट-बुटवल) सडक अवरूद्ध भएको छ।

१ वर्ष अगाडि
1 353 354 355 356 357 3,682