गत हप्ता, अमेरिकी गैर-नाफामुखी संस्था फ्रिडम हाउसबाट ट्वीटहरू रोक्न आदेश दिइएको थियो जसले भारतलाई प्रेस स्वतन्त्रता घटिरहेको देशको उदाहरणको रूपमा उल्लेख गरेको थियो।
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र...
राष्ट्रिय बीमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ ।
सम्झौतापत्रमा विष्ट्रनका डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन् ।
आगामी मौद्रिक नीतिको सुझाव सङ्कलनका लागि काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छातासङ्गठनका प्रमुखहरूले यस्तो सुझाव दिएका हुन् ।
एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन: संरचना/सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ ।
राज्यले दिने सेवा सुविधाहरुमा समेत यी समुदायहरु पछाडि परिरहेका हुन्छन् । जो अगुवा उसैले सबै कुरा उपयोग गर्ने नेपालको परम्परागत बानीमा अहिले सम्म परिवर्तन गर्न सकिएको छैन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ४६.८ अंकले घटेर २०३०.५९ विन्दुमा झरेको हो ।
आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.