यी हुन् कांग्रेसका उम्मेदवार, आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

मतदानका लागि भृकुटीमण्डप‚ महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा व्यवस्था मिलाइने निर्वाचन समितिले जनाएको छ। मतदान मतपत्र मार्फत गर्नु पर्नेछ।

५ वर्ष अगाडि

रोनाल्डोको निर्णायक गोलले म्यान्चेष्टर युनाइडेट पाँचौ स्थानमा उक्लियो

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नर्विचलाई १-० गोल अन्तरले जित हासिल गरेको हो ।

५ वर्ष अगाडि

शनिवार काठमाडौं उपत्यकामा यो वर्षकै चिसोदिन

मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहानको तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

५ वर्ष अगाडि

मौसमी तरकारीको भाउ घट्यो, खुद्रा बजारमा दोब्बर महंगो

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको काउली बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ६० देखि ९०रुपैयाँ सम्ममा कारोबार भैरहेको छ ।

५ वर्ष अगाडि

विदेशी लगानी प्रतिबद्धता दोब्बर बढ्यो, उर्जा क्षेत्रमा आकर्षण

विभिन्न देशका लगानीकर्ताले १३० उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्। उद्योग दर्ता पनि गत वर्ष सोही अवधिको तुलनामा ४३ वटाले धेरै हो ।

५ वर्ष अगाडि

कृषि क्षेत्रको व्यावसायीकरण: कृषि कर्जाको महत्व, सम्भावना र चुनौती

सहरीभन्दा ग्रामीण जनसंख्या बढी कृषिमा आश्रित छ । मुलुुकको आर्थिक वृद्धि, गरिबी उन्मूलन र उच्च जीवनस्तरयापनका लागि कृषि क्षेत्रको विस्तार प्रमुख मुद्दा बनेको छ ।

५ वर्ष अगाडि

यी हुन महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ७४३ जना मतदाताको नाम सार्वजनिक गरेको हो।​ काठमाडौंको...

५ वर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिमा चलखेल नगर्न माधव नेपालको चेतावनी

काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्‌घान कार्यक्रमलाई सम्बोधन गर्दै...

५ वर्ष अगाडि

थप २५९ जनामा कोरोना पुष्टी, ३३७ जना संक्रमण मुक्त

काठमाडौं, २४ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४७२ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना...

५ वर्ष अगाडि

एमाले विभाजनपछि ओली- नेपाल र प्रचण्ड एउटै मञ्चमा

काठमाडौं, २४ मंसिर । नेकपा एमाले विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एउटै मञ्चमा देखिएका...

५ वर्ष अगाडि
1 … 2,079 2,080 2,081 2,082 2,083 … 3,748