फेरि पक्राउ परे दुर्गा प्रसाईं

‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

५ महिना अगाडि

रास्वपाकाे गाडिकाे ठक्करबाट बालिकाका मृत्यु: पीडित परिवारलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रौतहटमा चुनावी प्रचारमा रहेको गाडीको ठक्करबाट बालिका मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ ।

५ महिना अगाडि

ताेलामा ४ हजार २ सय रुपैयाँले घट्याे सुनकाे भाउ

नेपाली बजारमा सुनको भाउ लगातार ओरालो थालेको छ । बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुन आज शुक्रबार पनि ४ हजार २ सय रुपैयाँले घटेको हो ।

५ महिना अगाडि

बर्दियामा चितुवाको आक्रमणमा परी दुई जनाको मृत्यु

बर्दियामा चितुवाको आक्रमण परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको गुलरिया नगरपालिका –४ तुलसीपुर टोलका ३५ वर्षीय नन्दु रोकाएको बारबर्दिया नगरपालिका– ११ बेलभारस्थित जागृती सामुदायिक वनमा घाँस काट्न गएको समयमा...

५ महिना अगाडि

आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा सफा

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।

५ महिना अगाडि

बैतडी जन्ती बस दुर्घटना : मृतककाे संख्या १३ पुग्याे

बैतडीमा भएको जन्ती बस दुर्घटनामा मृतककाे संख्या १३ पुगेकाे छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

५ महिना अगाडि

गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने प्रचण्डको दावी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

५ महिना अगाडि

बालेन शाहको झापास्थित सम्पर्क कार्यालयमा तोडफोड

झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ।

५ महिना अगाडि

गाेलि चलाएर ६५ तोला सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट ६५ तोला सुनसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँके घर भएका प्रेम चौधरी छन् ।

५ महिना अगाडि

चुनाव दुई चरणमा नगर्न प्रचण्डको सुझाव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा चुनाव नगर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

५ महिना अगाडि
1 51 52 53 54 55 3,677