नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबार राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ ।
बोर्डले शुक्रवार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशन अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो । पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै...
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ५ महिनामा ११ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तु आयात भएको छ ।
काठमाडौं । के तपाई काठमाडौँको नक्सालस्थित तरकारी तथा फलफूल बजारमा तरकारी तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले अब पैसा नबोकिनकनै गए पनि...
काठमाडौं, ११ पुस । काठमाडौं उपत्यकामा २ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा काठमाडौंमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित...
काठमाडौं, ११ पुस । नेपालमा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ५ हजार ४३४ जनाको को परीक्षणमा थप ५०० जनामा...
विभागले सूचना जारी गर्दै कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको जानकारी दिएको छ।
काठमाडौं, ११ पुस । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने गरि तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा...
काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुषमा महराको फेसियल हाउसले स्थापनाको १३ औं बार्षिक उत्सव मनाएको छ। विघटित प्रतिनिधि सभाको सांसद शान्ता चौधरीको प्रमुख आतिथ्यतामा शुक्रबार...
© 2026 Cloud Patrika. All Rights Reserved.