कोभिड-१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।
बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
८ महिनाको अवधिमा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ । फागुनसम्मको लक्ष्यको तुलनामा ९७.८० प्रतिशत हो । जुन सरकारी लक्ष्यको ५९.६९ प्रतिशत हो ।
विश्वमा सबैभन्दा धनी फुटवल खेलाडी युरोपमा छन् । स्पेन, इटली, जर्मनी, र फ्रान्सलाई खेलाडीहरुको सबैभन्दा ठूलो केन्द्र मानिन्छ ।
काठमाडौं, १३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण शेयर (आइपीओ) को नतिजा हेर्न सहज भएको छ । शुक्रबार दिउँसो पौने १ बजेतिर बाँडफाँट भएको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओको नतिजा...
मष्तिकघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
वातावरणविद्हरुले काठमाडौँ उपत्यकामा स्वास्थ्यका लागि हानिकारक धुवाँको मात्रा फौलिएको भन्दै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।
कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा...
काठमाडौं । विश्व बजारमा विद्युतीय सवारीहरूको माग दिन प्रतिदिन बढ्दै छ । यससँगै, धेरै कार कम्पनीहरूले इलेक्ट्रिक कार निर्माणको प्रक्रिया सुरु गरिसकेका छन् । कार निर्माता कम्पनी बाहेक केहि टेक...
© 2026 Cloud Patrika. All Rights Reserved.