मौद्रिक नीतिले सेयरबजारलाई भने सुविधा नदिने बताइएको छ । गभर्नरको भनाइलाई बल पुग्ने गरेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अहिले नै खुकुलो मौद्रिक नीति लिन नहुने सुझाव दिएको छ ।
गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा ४२.७१ प्रतिशतले वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म...
आजदेखी पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो।
। काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर आज निर्बाध रूपमा विसर्जन गरिएको बताएको छ । स्थानीयको अवरोधका कारण यसअघि चार दिनसम्म फोहोर विसर्जन कार्य रोकिएको थियो । हिजोदेखि पुनः नियमित रूपमा...
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताएका छन् । उनले सस्तो लोकप्रियता हासिल गर्नभन्दा पनि दुई चार वर्षपछि यसको सकारात्मक परिणाम आउने गरी काम भइरहेको बताए...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गरेका छन् । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा...
काठमाडौं । लियोनेल मेसीले इन्टर मियामीबाट पहिलो खेलमै गोल गरेका छन्। मेसीको गोलको मद्दतले लिग कप साउथमा मियामीले क्रुज अजुललाई २-१ गोलले पराजित गरेको छ। लिग कप साउथ अन्तर्गत समूह...
नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विदेश उड्ने क्रममा अब ‘अनबोर्ड ड्युटी पेड सप’ राख्न र सञ्चालन गर्न पाउने भएका छन् । २०६१–६२ पछि यो सुविधा नेपालमा उपलब्ध थिएन । त्यसअगाडी नेपाल...
पछिल्लो २ वर्षयता निष्कृय गूगल अकाउण्ट अब बन्द हुने भएको छ । गुगलले एक्टिभ नभएका अकाउण्ट्सलाई प्लेटफर्मबाट हटाउने बताएको छ । यसले यूजरनेम फ्री हुने र दोस्रो व्यक्तिले सो अकाउण्ट्...
काठमाडौं । गायक प्रकाश सपूतले ‘दमाई महाराज’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा शान्तिश्री परियारको पनि स्वर छ । पूर्ववत् गीति भिडियोमा...
© 2026 Cloud Patrika. All Rights Reserved.