कालिकोटमा पहिरोमा पुरिएर मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा–४ राचुलीमा मलामी जाँदा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन् ।
जिल्ला अदालत काठमाडौंले नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगरपालिका कार्यालयको एक सय कार्य दिनका उपलब्धि सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भई पदस्थापन गरेको...
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...
यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलरको तुलनामा युरोपियन युरोको भाउ सस्तिएको छ ।
जसको प्रभावले केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी न्यून देखिएको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले त्यसको बेवास्ता गरेका छन् ।
सत्तारूढ दल कांग्रेसभित्र ४० प्रतिशत दाबी गर्दै आएको शेखर कोइराला समूहले २३ प्रतिशत सिट पाएको छ ।
नेपाल एएफसी यू–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ ।
एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.