कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह

सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताएका थिए ।

४ वर्ष अगाडि

अवैध रुपमा भित्रने मोबाइल नियन्त्रण गर्न भदौ ३० देखि ‘एमडीएमएस’ औपचारिक रुपमा लागू हुँदै

नेपालमा भदौ ३० देखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रुपमा कार्यान्वयनमा आउने भएको छ ।

४ वर्ष अगाडि

राष्ट्र बैंकले फेरि भन्यो-‘क्रिप्टोकरेन्सी,नेटवर्क मार्केटिङ र हाइपर फण्ड गैरकानूनी, कारोबार गरे तत्काल कारवाही गर्छौं’

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतको कारोबारको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

४ वर्ष अगाडि

त्रिकोणात्मक प्रेमको संघर्ष देखाइएको ‘बाबरी’को ट्रेलर (ट्रेलरसहित)

चलचित्र ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।

४ वर्ष अगाडि

बञ्चरेडाँडामा स्थानीयको अवरोधमा बल प्रयोग, प्रहरी लगाएरै फोहर फाल्न शुरु

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको हो ।

४ वर्ष अगाडि

थप ८८८ जनामा कोरोना पुष्टी, ४७४ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि

रोकिएन निक्षेप घट्ने क्रम, चार हप्तामा १ खर्ब २२ अर्ब रुपैयाँ बाहिरियो

पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम जारी रहेको छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप १ खर्ब २१ अर्ब रुपैयाँले घटेको छ ।

४ वर्ष अगाडि

आइएमईको ‘घण्टी बज्यो’ अफर : रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

अफर अन्तर्गत हरेक हप्ता एक जना विजेताले स्मार्टफोन जित्नु सक्नेछन् । यो अफर साउन २७ गतेदेखि भदौ १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता फाइनान्स र विकास बैंकतर्फ आकर्षित

साताको कारोबारको दोस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । सोमवार शेयर बजार मापक सूचक (नेप्से) ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभामा, यस्तो छ पुनर्विचार गर्न पठाएको पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ ।

४ वर्ष अगाडि
1 … 1,717 1,718 1,719 1,720 1,721 … 3,742