संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
ट्वीटरले अर्बपति एलन मस्कलाई सामाजिक सञ्जाल फर्म किन्न बाध्य पार्न कानूनी लडाई शुरु गरेको छ ।
देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित नियोगलाई सेवाग्राहीको पासपोर्ट को समय एक वर्षभन्दा बढी रहेका आवेदन नलिनलाई विभागले अनुरोध गरेको हो ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आज (असार २९ गते)देखि प्राथमिक साधारण सेयर (आइपीओ) विक्री खुला भएको छ ।
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।
आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ ।
मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरको लागि यस्तो सुविधा उपलब्ध गराएको हो ।
काठमाडौं, २८ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यान मार्फत भुक्तानी गर्न...
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।
२० बर्षपछि अमेरिकी डलर र युरोपियन मुद्राको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट एक सेन्ट भन्दा कम टाढा छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.