बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ। आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ।
गायक तथा संगीतकार सन्तोष गुरुङ नयाँ गीत सार्वजनिक भएको छ ।
श्रीलंकाका उर्जा मन्त्रीले देशको इन्धन मौज्दात सकिन लागेको चेतावनी दिएका छन् । उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशसँग नियमित माग अनुसार एक दिनभन्दा कम धान्न सक्ने पेट्रोल मात्र बाँकी रहेको बताए...
शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको पहिलो दोस्रो कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा झरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारले नभै दुई चार व्यापारिक घरानाले ल्याएको आरोप लगाएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अत्ति नै भएर संसदमा बोल्न उभिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै...
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र विकास र सम्मृद्धि सम्भव हुने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.