बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार...
विवरण विभागको ‘गुगल अनलाइन फर्म’मार्फत अपडेट गराउन सकिनेछ । आउँदो महिनादेखि भने हरेक अन्तिम शुक्रबार विवरण पठाउनुपर्ने विभागले जनाएको छ ।
दुई वर्ष अघि स्तरोन्नति गरिएको सो सडकखण्डमा सडक विस्तार र पुल निर्माणका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जान खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको हो ।
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
सामाजिक सञ्जाल ट्वीटरका मालिक एलोन मस्कले ट्वीटरमा पढ्न पाउने ट्वीटको संख्या सीमित गर्ने घोषणा गरेका छन् । मस्कका अनुसार भेरिफाइड नभएका अकाउन्टका प्रयोगकर्ताले अब प्रतिदिन ६०० ट्वीट मात्र पढ्न पाउनेछन्...
आमन्त्रित टोली लेबनानलाई पेनाल्टी सुटआउटमा ४–२ ले पारजित गर्दै घरेलु टोली भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।
हरारेमा भएको खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित हुँदै वेस्ट इन्डिज बाहिरिएको हो ।वेस्टइन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयु लामो नभएको बताएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.