अंग्रेजी नयाँ वर्षको दिन विश्वमा ३ लाख ९२ हजार शिशुको जन्म

काठमाडौं, १७ पुस । सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले जनाएको छ । “सबैभन्दा बढी बालबालिका...

७ वर्ष अगाडि

वैदेशिक व्यापार: भारतसँग ३ खर्ब १७ अर्बको व्यापार घाटा

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतबाट ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँको सामान आयात भएकोमा जम्मा ३२ अर्ब ५६ करोड रुपैयाँको सामान निर्यात भएको छ...

७ वर्ष अगाडि

भ्रमण वर्षको प्रभावः होटल समुहको सूचक झण्डै १० प्रतिशत बढ्यो

काठमाडौं, १६ पुस । भ्रमण वर्षको सुरुवातसंगै नेप्से अन्तर्रगत होटल समुहको सूचकमा झण्डै १० प्रतिशत बढेको छ । होटल समुहको सूचक ९.२२ प्रतिशत बढ्यो । बुधवार शेयर बजारमा केही सुधार...

७ वर्ष अगाडि

भ्रमण वर्षः इलाममा एक रुपैयाँमा पर्यटकलाई बास !

काठमाडौं, १६ पुस । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच...

७ वर्ष अगाडि

राज्यको नजरबाट टाढिएका कम्प्युटर आविष्कारक

माइक्रो कम्प्युटर, सुपर कम्प्युटर देवनागरी कम्प्युटर र अहिले ग्रीन कम्प्युटर बनाएका शाक्यका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक र आजको पुस्ताका लागि पनि विज्ञान प्रविधिमा ठीक हुँदा हुँदै पनि किन...

७ वर्ष अगाडि

यसरी मनाइयो टोपी दिवस

काठमाडौं, १६ पुस । जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ । बुधवार राजधानीको माइतीघरमा जम्मा भएका युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने...

७ वर्ष अगाडि

बिग बास: सन्दीप लामिछाने घाइते

काठमाडौं, १६ पुस । नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगको सिड्नी थन्डरविरुद्धको खेल गुमाउने भएका छन् । मेलवर्न स्टार्सबाट क्रिकेट खेल्दै आएका सन्दीप घाइते भएपछि...

७ वर्ष अगाडि

भ्रमण वर्षमा घुम्ने उपत्यका नजिकको पर्यटकीय गन्तव्य कालिञ्चोक (फोटो फिचर)

कालिञ्चोक डाँडाबाट रोल्वालिङ हिमश्रृङखला, जुगल हिमाल, गौरीशंकर हिमाल, गणेश हिमाल, शैलुङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ घुम्न जानेहरुका लागि चौरीको मासु, कुखुराको भाले, फापरको डिँढो, गुन्द्रुक लगायत विभिन्न खानाका...

७ वर्ष अगाडि

विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्ड

काठमाडौं, १६ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू गरेको छ । गत मङ्सिर २४...

७ वर्ष अगाडि

बुधबार काठमाडौंका यी रुटमा सवारी चलाउन नपाईने,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं, १६ पुस । सरकारले ‘भिजिट नेपाल २०२०’ भ्रमणवर्ष बुधबार देखि औपचारिक सुरुवात गर्दैछ । कार्यक्रमको उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । पौने ५ घण्टासम्म हुने उद्घाटन समारोहमा नेपालका विभिन्न...

७ वर्ष अगाडि
1 3,288 3,289 3,290 3,291 3,292 3,686