नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाईल्स प्रा.लि. (जिओ फोर्ड)ले दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ ।
काठमाडौं, ३ असोज । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । एकै दिन ११ जना कोरोना संक्रमितको सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १...
गएको २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका ।
करिब २ वर्षमा ६ हजार ६ सय ८२ जना उद्यमी महिलाले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका छन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोनाभाइरस) का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले आफ्नो अनुभव साटासाट गरेका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा विदेशिएका युवाहरुमा मानसिक समस्या देखिने, आत्महत्या गर्ने, विदेश पुगेको केही दिनमा मृगौला खराब भएर फर्कनुपर्ने, हार्डअट्याक लगायत कारणले ज्यान गुमााउने क्रम बढेको कतारमा...
कोरोनाभाइरस र व्यवसाय सञ्चालनमा लागेको प्रतिवन्धका कारण धरासायी बन्दै गएको पर्यटनलाई संकटबाट उठाउनको लागि विशेष व्यवस्था गर्न नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ ।
यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्चाउन माग गर्दै आएका थिए ।
विगत छ वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले बन्दाबन्दीका बेला बन्द भएको सेवा सुरु गर्ने बताएको छ । असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँच वटा गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका...
© 2026 Cloud Patrika. All Rights Reserved.