नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ। तर कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।
संघीय संसद् भवनकाे क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेका छन् ।
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्न तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल फेरि भाँचिएको छ ।
चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब ४६ करोड बढी बजेट ल्याएको छ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ ।
नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ।शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
अमेरिकाले तीनवटा आणविक केन्द्रमा गरेको आक्रमणको इरानले निन्दा गरेको छ।
मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो ।
८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताएका छन् । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको...
© 2026 Cloud Patrika. All Rights Reserved.