काठमाडौं, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लामो समयदेखि बन्द सेयर बजार खुलेको पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ ।
उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिनेछ ।
बैंकले बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ।
कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ । त्यसको कारण नै यो नारामा मात्रै सीमित भएको पाइन्छ।
लकडाउनको बीच बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको सेयर यस दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो।
२० मिनेट बन्द भएर खुलेको बजारमा पनि अझै घटने क्रम रोकिएको छैन ।
कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटेपछि ऋणात्मक सर्किट ब्रेकर मार्फत कारोबार बन्द गरिएको हो ।
काठमाडौं, १५ असार । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार ५ लाख १ हजार २ सय ८१ जनाको मृत्यु भएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.