सरकारले ल्याउन लागेको ‘मिडिया काउन्सिल ऐन’ प्रति मिडिया सोसाइटीकाे आपत्ति

नेपाल मिडिया सोसाइटीले सरकारले ल्याउन लागेको ‘मिडिया काउन्सिल ऐन’प्रति असहमति जनाएको छ । सरकारले प्रस्ताव गरेको ऐनले स्वतन्त्र पत्रकारितालाई हतोसाहित गर्ने र प्रेस स्वतन्त्रताको आधारभूत अवधारणालाई अतिक्रमण गर्ने बताउँदै सोसाइटीले...

७ वर्ष अगाडि

धुलिखेलमा डर्ट बाईक रेस, राजकुमार कार्की बने च्याम्पियन

काठमाडौं, २९ बैशाख । धुलिखेलमा सम्पन्न डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २’ को विजेता राजकुमार कार्की बनेका छन् । शनिबार धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा भएको ७ सय मिटरको अफरोड ट्रयाकमा...

७ वर्ष अगाडि

मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं, २९ बैशाख । मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्युरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक...

७ वर्ष अगाडि

चन्द्रमामा मानवबस्ती बसाल्ने चर्चित धनाढ्य जेफ बेजोसको सपना साकार होला ? 

काठमाडाैं, २९ बैशाख । चर्चित इकमर्श साइट अमेजनको सीईओ तथा विश्वकै धनाढ्य जेफ बेजोसले गत शुक्रवार चन्द्रमामा फेरी मानिस पठाउने आफ्नो परिकल्पनालाई सार्वजनिक गरेका छन् । एक समारोहका बीच उनले...

७ वर्ष अगाडि

‘भियतनामको लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य’

काठमाडौं, २९ बैशाख । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रधानमन्त्रीको भ्रमणटोलीको सदस्यको...

७ वर्ष अगाडि

एनआरएनएको ओसेनिया बैठक, बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउने निर्णय

काठमाडौं, २९ बैशाख । गैर आवासीय नेपाली संघ तेस्रो ओसेनिया क्षेत्रीय बैठक मे ११ र १२ का दिन अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ । बैठकमा नेपाल सरकारका न्याय, कानुन तथा...

७ वर्ष अगाडि

बैंकले सुनचाँदी दिएर ग्राहक लोभ्याउन नपाइने

काठमाडौं २९, वैशाख । बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई सुनचाँदीका गहनालगायत जिन्सि सामान दिन नपाउने भएका छन् । ग्राहक तान्ने होडमा बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका उपहार योजना ल्याएका...

७ वर्ष अगाडि

गोरखा पत्रकार मञ्च गठन, संयोजकमा वन्त

काठमाडौं, २८ बैशाख । गोरखाका पत्रकारहरको साझा संस्था गोरखा पत्रकार मञ्च गठन गरिएको छ । शनिवार एक कार्यक्रम आयोजना गरि मञ्च गठन गरेको हो । साथै सो कार्यक्रम मार्फत प्रदिपराज...

७ वर्ष अगाडि

१२ जीबी र्याम २५६ जीबी स्टोरेजसहित भिभोको नयाँ कन्सेप्ट फोन, बटन र प्लग हटाइयो

काठमाडौं, २८ बैशाख । भिभोले १२ जीबी र्याम र २५६ जीबी स्टोरेज सहितको नयाँ कन्सेप्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले हालै युनिबडी डिजाइनमा रहेको एपेक्स २०१९ को राजधानीमा मिडिया...

७ वर्ष अगाडि

भक्तपुरका सामग्री अन्तरराष्ट्रिय बजारमा पु-याउन चेम्बर कार्यवाहक अध्यक्षको जोड

काठमाडौं, २८ बैशाख । नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्षा राजेन्द्र मल्लले भक्तपुरका कृषि, हस्तकला, औद्योगिक उत्पादन लगायतका वस्तुहरुलाई अन्तरराष्ट्रिय बजारमा पु-याउनुपर्नेमा जोड दिएका छन् । भक्तपुर चेम्बर अफ कमर्शको...

७ वर्ष अगाडि
1 3,615 3,616 3,617 3,618 3,619 3,678