कुलमान घिसिङविरुद्धको मुद्धा प्रधानन्यायाधीशको इजलासमा

कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् ।

५ वर्ष अगाडि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ असोज । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो । सोमबार प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको छापावाल सुनको...

५ वर्ष अगाडि

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८.५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ८.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । बैंक सञ्चालक...

५ वर्ष अगाडि

फोनपे मार्फत दुई लाखसम्म पठाउँदा १० रुपैयाँ मात्र शुल्क लाग्ने

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठुलो माइलस्टोन मिल्ने...

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६७ र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

मेस्सीको बहिर्गमनपछि कमजोर बनेको बार्सिलोना हारबाट जोगियो

स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । मेस्सीको बहिर्गमनपछि कमजोर बनेको बार्सिलोनाले गएराती सम्पन्न ग्राण्डाविरुद्धको खेलमा १-१ को बराबरी खेलेको हो ।

५ वर्ष अगाडि

शेयर बेच्ने समय होइन,प्यानिक सेल नगरौँ, बलिया कम्पनीमा लगानी गर्नु लाभदायी !

नेप्से परिसूचक पछिल्लो चार महिना यताकै न्यून विन्दुमा झरेको हो । लाभांशको सिजन लाग्दै गर्दा ओरोलो लागेको बजारमा आइतबार नेप्सेमा इतिहासकै दोस्रो ठूलो पहिरो गएको छ । निरन्तरको गिरावटले पुराना...

५ वर्ष अगाडि

क्याल्सियमको उत्तम श्रोत पनीर खानुका अनेक फाइदा

काठमाडौं । दुधमा धेरै पौष्टिक तत्व पाइन्छ । दुग्धजन्य पदार्थबाट बनेको भोजनबाट पनि पौष्टिक पदार्थको आपूर्ति गर्न सकिन्छ । पनीर ती मध्ये एक उत्तम विकल्प बन्दछ । पनीर क्याल्सियमको उत्तम...

५ वर्ष अगाडि

थप १०९५ जनामा कोरोना पुष्टी, २९५७ जना संक्रमण मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षण गर्दा १२० गरी १०९५ जनामा कोरोना पुष्टी भएको...

५ वर्ष अगाडि

‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोग आवश्यक छ’-अर्थमन्त्री शर्मा

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास...

५ वर्ष अगाडि
1 … 2,174 2,175 2,176 2,177 2,178 … 3,743