कोरोना संक्रमितको संख्या ४४ लाख नाघ्यो, १६ लाख उपचारपछि घर फर्किए

काठमाडौं, १ जेठ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख २९ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ९८ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा...

६ वर्ष अगाडि

‘कोरोना भाइरस कहिल्यै नहट्न पनि सक्छ, नियन्त्रण हाम्रो हातमा छ’

काठमाडौं, १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिले पनि पूर्णतया नहट्न सक्ने चेतावनी दिएको छ। बुधवारको ब्रिफिङमा डब्लुएचओ, आपत्कालिन निर्देशक डाक्टर माइक र्‍यानले विश्वभर महामारीका रुपमा...

६ वर्ष अगाडि

दुईदिन खुलेको सेयर बजार फेरि लकडाउन अवधिभर बन्द

नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) को नियमित सेयर कारोबार लकडाउन अवधिभर बन्द गर्ने निर्णय गरेको छ । नेप्सेको विहिबार बसेको सञ्चालक समितीको बैठकले लकडाउनको अवधिभर सेयर कारोवार बन्द गर्ने निर्णय...

६ वर्ष अगाडि

उपत्यका भित्रिने नाकामा थप कडाइ, संक्रमित टोलमा हिँडडुल गर्न रोक

उपत्यकाभित्र संक्रमित देखिएको भक्तपुरको दुवाकोट र मध्यपुर ठिम र काठमाडौंको चन्द्रागिरि नगरपालिकामा थप कडाइ गरिएको छ। संक्रमित रहेको टोलमा मानिसलाई हिँडडुल गर्न समेत रोक लगाइएको छ।

६ वर्ष अगाडि

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा पनि थपिए संक्रमित

सर्लाहीका एक, धनुषा २ र महोत्तरीका २, काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या २ सय ५० पुगेको...

६ वर्ष अगाडि

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुषा र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष...

६ वर्ष अगाडि

बिहिबारदेखि बैंक तथा वित्तीय संस्थाका सीमित कार्यालयमात्र खुल्ने

बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंकहरुको बिहिवारदेखि सीमित कार्यालयमात्र खुल्ने भएका हुन् ।

६ वर्ष अगाडि

‘बजेट आर्थिक पुनःउत्थानमा केन्द्रित, स्वास्थ्य पूर्वाधार पहिलो प्राथमिकतामा’

प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले ‘आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका भएकाले त्यही आधारबाट अघि बढ्ने जनाकारी दिए ।

६ वर्ष अगाडि

भारतमा रहेका उद्धारको माग गर्दै प्रदेश सभा सदस्यको घरमा धर्ना

दोधारा, ३१ बैशाख । भारतका विभिन्न शहर र सीमावर्ती भारतीय भूभागमा रहेका नेपालीको उद्धारको माग राख्दै माहाकाली नगरपालिकाका स्थानिय महिलाहरुले सकडमा प्रदर्शन गरेका छन् । बुधबार बिहान माहाकाली नगरपालिका–९, कालिकाबजारमा...

६ वर्ष अगाडि

नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। उनीहरु मंगलबार भर्ना भएका थिए।

६ वर्ष अगाडि
1 3,042 3,043 3,044 3,045 3,046 3,687