सरकारले काठमाडौँ जिल्लामा कोराना महामारी फैलन नदिन कडा स्वाथ्य सुरक्षाको व्यवस्था गर्नु माग राखेका छन् । बजारमा रहेको बाँकी वक्यौता उठाउनका लागि सरकारले विशेष सहयोग गर्नु पर्ने र छुट्टै कानुनको...
सो मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एप्सको प्रयोगबाट कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा मद्दत पुग्ने विश्वास व्यक्त गरे । एप्स ल्याइसकेपछि सर्वसाधारणलाई यसको प्रयोगबारे नियमितरुपमा जानकारी गराउनुपर्नेमा उनले जोड दिए ।
काठमाडौं, ३० जेठ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ। सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको...
नेपाल राष्ट्र बैंकले सबै वर्गका बैंकहरुलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।
काठमाडौं, ३० जेठ । भारतमा कोरोना संक्रमण फैलिएका देशको सूचीमा चौथो स्थानमा पुगेको छ । बेलायतलाई उछिन्दै भारत सर्वाधिक संक्रमण फैलिएको देशको चौथो स्थानमा उक्लिएको हो । भारतमा कोरोना संक्रमितको...
जसअनुसार जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएका निजी सवारीसाधन सञ्चालन गर्न पाइनेछ। जस्ताे: जेठ ३० गते अर्थात् जाेर गतेका दिन जाेर नम्बर भएका...
काठमाडौं, ३० जेठ । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा...
काठमाडौं, २९ जेठ । अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर फर्कँदै गर्दा मृत्यु भएका व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार उनको रिपोर्टमा...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताएकी छन् ।
टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आग्रह गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.