कुलमानले भने ‘मैले राजीनामा दिन लागेको हल्ला गलत हो’

अन्तरिम मन्त्रिपरिषद्‌मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको भन्ने हल्ला गलत भएको बताएका छन् ।

८ महिना अगाडि

अर्थमन्त्री र कोरियाका राजदूतको भेट,कोरियाबाट फर्केकालाई सहुलियत कर्जा

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत पार्क ते यङ बीच सोमबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ।

८ महिना अगाडि

यलुङ रि हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु

दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

८ महिना अगाडि

डेडिकेटेड एवं ट्रकलाइन विवाद समाधानमा मध्यमार्गी प्रस्ताव

प्रधानमन्त्री शुसिला कार्कीलगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहीतको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव आएको छ ।

८ महिना अगाडि

घट्यो सेयर बजार, काराेबारमा पनि कमि

काठमाडौं । सोमबार सेयर परिसूचक नेप्से ८.२४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । आज नेप्से २६५० अंकमा पुगेर बजार बन्द भएको हाे।

८ महिना अगाडि

जेन–जी आन्दोलनका क्रममा खटिएका प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन

प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

८ महिना अगाडि

भारतकाे तेलंगनामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु

भारतकाे तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।

८ महिना अगाडि

मनास्लु पदमार्गमा ढुङ्गा लागेर घाइते भएकाकाे उद्दारमा नेपाल प्रहरी

नेपाल प्रहरीले मनास्लु पदमार्गमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागी गम्भिर घाईते भएको व्यक्तिलाई उद्दार गर्दै ।

८ महिना अगाडि

दाउन्नेमा आज पनि सवारीको लामो जाम, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा आज पनि सवारीको लामो जाम लागेको छ ।

८ महिना अगाडि

सुख्खा पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।

८ महिना अगाडि
1 140 141 142 143 144 3,679