१० वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको महाभूकम्पको गएकाेमा आज सिन्धुपाल्चोकमा भुकम्प गएकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ ।
सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो ।
आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।
बिहीबार रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार सामान्य बढेकाे छ। यस दिन बजार २.०७ अंक बढेकाे हाे। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ ।
कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई कडाभन्दा कडा सजाय मिल्ने
टिकटककाे क्यापकटसँग प्रतिस्पर्धा गर्ने उदेश्य सहित इन्स्ताग्रामले एडिट्सु नामक नयाँ भिडिओ एडिटिङ एप सार्वजनिक गरेको छ ।
काठमाडौं । बुधबार घटेकाे सुनकाे भाउ आज बढेको छ। बुधबार एकैदिन प्रतितोला सात हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी...
© 2026 Cloud Patrika. All Rights Reserved.