ओमानविरुद्ध सन्दीप लामिछानेलाई विश्वकीर्तिमान बनाउने पनि मौका छ । टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट लिने बलरको कीर्तिमान बनाउने मौका रहेको हो ।
मन्त्रालयका सचिव डा रेवतीरवण पौडेलका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा राकेश प्रजापतिको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम...
मुगु छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा वंश नै नाश हुने गरि भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गर्न सुरु गरेको छ ।
शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । जाजरकोट सदरमुकाम खलंगा बजारमा भूकम्पको डरले सडकमै बसेका स्थानीय देखिन्छ ।
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने...
परकम्पहरू गइरहेका मानिसहरूमा त्रास देखिन्छ। फेरि ठूलो झट्का बेहोर्नुपर्ने हो कि भन्ने छँदै छ। राहतका लागि हामीले केन्द्र, र प्रदेश सरकारसँग पनि समन्वय गरिरहेका छौं,’ उनले भने।
भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन । मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको...
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
केन्द्रीय गठबन्धनको दबाब थेग्न नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् ।
एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएसँगै नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा आफू भाग्यमानी अनुभव गरिरहेको बताएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.