दोहोरो अंकले घट्यो नेप्से, कारोबार ५७ करोडमा सीमित

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १४.२९अंकले घटेर १८६४.४० विन्दुमा झरेको हो । यसदिन २८६ कम्पनीको ५७ करोड १४ लाख ८३ हजार...

३ वर्ष अगाडि

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

३ वर्ष अगाडि

अर्थमन्त्री डा. महत र बेलायतका ट्रेजरीमन्त्रीबीच भेटवार्ता, हरित ऊर्जामा लगानी गर्न आग्रह

अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ ।

३ वर्ष अगाडि

बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक

आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ ।

३ वर्ष अगाडि

टी-२० विश्वकप छनोट: ओमानको लगातार दोस्रो जित

समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।

३ वर्ष अगाडि

एक लाख ९९ हजारसहित बूढानीलकण्ठबाट आठ ‘जुवाडे’ पक्राउ

प्रहरीले आठ ‘जुवाडे’लाई पक्राउ गरेको छ । महाराजगन्ज प्रहरी वृत्तबाट खटिएको टोलीले एक लाख ९९ हजार रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

३ वर्ष अगाडि

सोनापुर मिनरल्सको शेयर मूल्यमा लगातार नेगेटिभ सर्किट

काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको शेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको तेस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको...

३ वर्ष अगाडि

बन्द भएको द्रुत बसको लेनमा अब डोरी लगाइने, तिहारपछि पुनः सञ्चालन

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने दशैंदेखि तिहारसम्म उपत्यकाका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको दाबी गरेका छन् ।

३ वर्ष अगाडि

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने

संसदको दुवै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संसद बैठकमा गुटेरेसको सम्बोधनबाहेक अन्य एजेन्डा राखिएका छैनन् ।

३ वर्ष अगाडि

मूल्य घटाउँदा पनि बिकेन् खाद्यले ल्याएको च्याङ्ग्रा

आर्थिक मन्दीले खसीबोका तथा च्याङग्रा बिक्री नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य घटाएको छ। मूल्य घटाउँदा पनि च्याङ्ग्रा बिक्री नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई समस्या भएको छ ।

३ वर्ष अगाडि
1 1,046 1,047 1,048 1,049 1,050 3,712