टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन्।
कम्पनीले यो वर्ष २ हजार २ सय खसीबोका तथा च्याङ्ग्रा ल्याएको थियो। गतवर्ष १६ सय १५ वटा खसीबोका र च्याङ्ग्रा कम्पनीले ल्याएको थियो। च्याङ्ग्राको माग बढी हुने देखेर यो पटक...
काठमाडौं । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रुपैयाँको सिक्रीका लागि एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै...
यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
मृतकहरूमा २८ वर्षीय श्रीदेवी उनका ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अफ्सरा र आठ महिनाका रहरको शव फेला परेको हो । श्रीदेवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि...
गत शुक्रबार सुनको मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको थियो। दशैं बिदाका कारण एक सातादेखि सुनको मूल्य निर्धारण भएको थिएन। चाँदीको मूल्य भने आज स्थिर छ।
१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र भूपु सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।यही...
काठमाडौं । बन्धक बनाएको शिशुको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुन्दर तिवारी माथि चक्कु प्रहार भएको छ । कोहलपुर–२ दीपनगरका कुशल थापाले उनीमाथि चक्कु...
काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएईसामू १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८...
एजेन्सी । हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। चीनको विशेष प्रशासनिक क्षेत्र...
© 2026 Cloud Patrika. All Rights Reserved.