नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ।आइतबार पाँचौं नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो।
काठमाडौं । दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका-५ सेतकला बस्ने अन्दाजी ४५ वर्षीया सुना साउँदले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् । साउँदले आज बिहान ११...
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा पाँचौँ नम्बरमा परेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।
अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको पाकिस्तान आईसीसीको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।
कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से) २०.५४ अंकले घटेर १९९३.३८ विन्दुमा पुगेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिए पनि सरकारी वकिलले कीर्ते अभियोगमा मात्र मुद्दा चलाउने भएको हो ।
संसदीय समितिको नेतृत्वका लागि आज हुने मनोनयनको लागि कांग्रेले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।
भक्तपुर नगरपालिका-१ इताछेँस्थित नःपुखुमा नेपालमै पहिलोपटक पानीमाथि चलाउने ‘वाटर साइकल’ शुभारम्भ गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचनको ९ महिनापछी संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.