शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ८.३९ अंकले बढेर १८७५.७ बिन्दुमा पुगेको हो ।
नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रहेको छ । यो नै हालसम्मकै उच्च मूल्य हो ।
टिकटकले २०२० मा युकेका १ दशालव ४ मिलियन १३ वर्ष मुनिका बालबालिकाहरूलाई प्लेटफर्म प्रयोग गर्न अनुमति दिएको दाबी गरिएको छ ।
देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा...
सिक्किम सरकारले जारी गरेको विज्ञप्ति अनुसार यस हिमपहिरोमा परी मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन्।
हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने सुँडको मुख्य भाग नै भाग जोड्न नमिल्ने अवस्थामा रहेको जनाइएको छ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...
इण्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.