रवि लामिछानेविरुद्ध फेरि सर्वोच्चमा रिट निवेदन

अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत पुगेका हुन् ।

३ वर्ष अगाडि

नयाँ अर्थमन्त्रीलाई शेयर बजारले पत्याएन, नेप्से दोहोरो अंकले घट्यो

निरन्तर घटिरहेको शेयर बजारले आजपनि उही गतिमा रहेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक(नेप्से) २० अंकले घटेर १८८८.५५ बिन्दुमा आइपुगेको छ ।

३ वर्ष अगाडि

मिटरब्याजबारे गृहमन्त्रीको ब्रिफिङ-‘पीडितको समस्या स्थायी रुपमा समाधान गर्छौ’

पप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी सरकारले काम गरेको बताएका छन् ।

३ वर्ष अगाडि

सांसद डाँगीको प्रश्न – ‘आन्तरिक उत्पादन बढाउन के निती छ’ ?

आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले टुथपिक र ट्वाइलेट पेपर आयातमा ४१ करोड बाहिरियो, आन्तरिक उत्पादन बढाउन के निती छ भन्दै प्रश्न गरेकी छिन् ।

३ वर्ष अगाडि

‘सरकार र मिटरब्याज पीडितबीच भएको सहमति धोका हो’

नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकार र मिटरब्याज पीडितबीच शनिबार भएको सहमतिलाई धोका भनेका छन्।

३ वर्ष अगाडि

बुधबार मनकामना केबुलकार बन्द हुने

कम्पनीले केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा केबुलकारलाई स्तरोन्नति गरेको थियो।

३ वर्ष अगाडि

बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

बारामा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेल र जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ ।

३ वर्ष अगाडि

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

३ वर्ष अगाडि

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ खुल्यो

माथिल्लो सुरी खोलाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ।

३ वर्ष अगाडि

यसकारण महंगिरहेको छ सुन

तेलको मूल्य विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले तल आइरहेको छ। आर्थिक मन्दी हुनसक्ने चिन्ता छ। लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मुख्य रूपमा अमेरिकी डलर वा सुन वा पेट्रोलियम पदार्थजस्ता कच्चा पदार्थमा लगानी गर्छन्।

३ वर्ष अगाडि
1 1,365 1,366 1,367 1,368 1,369 3,726