शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.२६ अंकले बढेर २०४६.०२९ विन्दुमा पुगेको छ ।
उद्घाटन समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ। कार्यक्रमका दौरान हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो भने विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।
राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखेको हो।
ट्वीटरका मालिक एलन मस्क इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति बनेका छन् ।
९३ सदस्यीय यस प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ । प्रदेश- १ मा ४० स्थान प्राप्त गर्दै नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेले...
प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् ।
राष्ट्र बैंकले पुसभित्र एकीकृत कारोबार गरिसक्ने बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलीयतको व्यवस्था गरेको छ । जसको कारण बैंकहरु पुसमसान्त भित्रै कारोबार गरिसक्ने प्रयास गरिरहेका छन् ।
नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ ।
आइतबार भने हिमालय एयरलाइन्सले एयरबस ३२० मार्फत पहिलो डेमो उडान गर्दै छ । अन्तर्राष्ट्रिय उडान सुरु नहुँदासम्म काठमाडौं, भरतपुर, भैरहवा, नेपालगन्ज र धनगढी हुने आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन् ।
एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा स्पान्योलसँग १–१ गोलको बराबरी खेलेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलको सातौं मिनेटमा मार्कोस अलोन्सोले गरेको गोलसँगै बार्सिलोनाले अग्रता लिएको थियो। स्पान्योलको लागि...
© 2026 Cloud Patrika. All Rights Reserved.