काठमाडौं, ३ पुस । कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार ठहरिएका रेशमलाल चौधरीसहित आठ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ। यसअघि तीन वर्ष कैद सजाय पाएर छुटिसकेका लक्ष्मण थारुलाई...
विश्वका चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार शुक्रबार बिहान काठमाडौंको तापक्रम २.२ डिग्रीमा झरेको छ।
काठमाडौका विभिन्न ठाउँमा शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म बिजुली जाने भएको छ ।
प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ५.१५ गुणा बढी आवेदन परेको छ ।
काठमाडौं । हिमालयन डिष्टिलरीले शेयरधनीलाई शत प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई शत प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।...
काठमाडौं । अस्ट्रेलियाका देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन् । बिहिवार नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो । श्रीलंकामा जन्मिएर...
गोरखा । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण भएको...
काठमाडौं । कोविड १९ महामारीका कारण बन्द रहेका काठमाडौं भित्रका विद्यालय तत्काल नखोल्न बिज्ञहरुले सुझाव दिएका छन् । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बुधवार राष्ट्रिय सभा गृहमा...
काठमाडौं, २ पुस । काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७३, ललितपुरमा ४९ र भक्तपुरमा ४१ जनालाई...
© 2026 Cloud Patrika. All Rights Reserved.